मुटुरोगको उपचारमा अब्बल डा मास्के

डा अरुण मास्के मूलतः मुटुरोग विशेषज्ञ हुन् । तर, यति मात्रै भनिदिँदा उनीमाथि अन्याय हुन्छ । किनभने उनी नेपालमै मुटुरोगको उपचार सेवा उपलब्ध गराउन लागिपरेका एक अभियान्ता पनि हुन् । उनले जीवनमा चिकित्सालाई पेशा भन्दा बढी अभियानका रुपमा लिए । सकेसम्म मुटुरोगका बिरामीले उपचारका लागि विदेशिन नपरोस् भन्ने मनशाय बोकेर संघर्ष गरे । अहिले नेपालमा … Continue reading मुटुरोगको उपचारमा अब्बल डा मास्के