ललितपुर, ०५ श्रावण – राष्ट्र बैंक मार्फत नेपाल सरकारले हालै जारी गरेको मौद्रिक निती बारे ललितपुर चेम्बर अफ कमर्शले आफ्नो धारणा प्रस्तुत गर्दै निती समग्रमा सकारात्मक रहेको औल्याएको छ । ललितपुर चेम्बरले अध्यक्ष पुष्परत्न शाक्यद्वारा हस्ताक्षरित ०४ गते प्रेस वक्तब्य जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो । ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यद्वारा हस्ताक्षरि उक्त वक्तब्यमा निती मार्फत निजी क्षेत्रको मागलाई सम्बोधन गरिएको भन्दै सन्तोष समेत प्रकट गरिएको छ । साथै, ललितपुर चेम्बरले मौद्रिक निती सन्तुलित तर कार्यन्वयनमा द्रुतगतीको सहजिकरण आवश्यक रहेको औल्याएको छ ।
FACEBOOK COMMENTS