काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को तलव तथा सञ्चालकहरुको बैठक भत्तामा कडाइ गर्ने संकेत गरेको छ ।
राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति गर्दै राष्ट्र बैङ्कले सीईओ तथा सञ्चालकहरुको तलब भत्ता नियमन गर्ने घोषणा गरेको थियो ।
बैङ्कहरुले प्रमुख कार्यकारी अधिकृत र सञ्चालकहरुको तलबभत्तामा मनलागी गरेको चर्चासँगै राष्ट्र बैंकले यसमा हस्तक्षेप गर्न लागेको हो । यसअघि राष्ट्र बैंकले यस सम्बन्धमा छुट्टै सकिति गठन गरेर अध्ययन गरेको थियो ।
FACEBOOK COMMENTS