काठमाडौं, कात्तिक ६ – कात्तिकको पहिलो हप्ताको अन्तिम कारोबार दिन विहीबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ८ दशमलब ५४ अंकको वृद्धिसँगै बन्द भएको छ ।
विहीबार एक अर्ब ९९ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS