पाउनुहोस् २.२५ लिटरको प्याकको प्रत्यक खरीदको साथ २५० मिलीलिटर निःशुल्क
काठमाडौँ, चैत्र २२– नेपालको सबैभन्दाबढी लोकप्रिय बेभरेज ब्रान्ड कोकाकोलाले यस गर्मीमा“घरमा स्पेशलखानाको सानो ट्रिट” ट्यागलाइनका साथउपभोक्ताहरूको लागिप्रवद्र्धन क्याम्पेन ल्याएको छ।
उपभोक्ताहरुकालागि घरमाखानाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन नेपालमा कोकाकोलाले २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट रफ्यान्टाको खरिदमा२५० मिलीलिटरप्याकको निःशुल्कप्राप्त गरेछन् । यो प्रमोशनलअफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो जुन यो वर्षको शुरुमा सुरुवातगरिएको थियो । यसको मूल सन्देश– कोकसँग एउटा साधारण खानापनि एक उत्सवमा परिणत हुन सक्छ भन्नेरहेको छ।
कोकाकोलाले सधैं उपभोक्ताहरूसँग सम्बन्धबलियो बनाउनको लागिसधै युनिकक्याम्पेन ल्याउँदै रोमाञ्चक र अविस्मरणीय अनुभवहरू प्रदानगर्दै आएको छ ।कोका–कोलाले यस अफरका साथउपभोक्ताहरूले कोक, फ्यान्टा र स्प्राइटकोखानाको साथरमाइलो र आनन्दमनाउने छन् भन्नेलक्ष्य राखेको छ ।
यो अफर सीमितअवधि को लागीमात्रउपलब्ध छ । यस अफर बिनाका स्टकहरु प्निबजारमाउपलब्धछ ।नियम र शर्तहरुको विवरण लागिउपभोक्ताहरुलेप्रमोशनलप्याकको जानकारी हेर्न सक्ने छन्।
FACEBOOK COMMENTS