काठमाडौं, कात्तिक २ – कोरोना संक्रमण पुष्टि भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा शुक्रवार ओम अस्पतालको आईसीयूमा भर्ना भएका छन्।
ज्वरो र टाउको दुख्ने साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई समेत समस्या देखिएपछि उनी आईसीयू कक्षमा भर्ना गरिएको ओम अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ ।
अध्यक्ष थापालाई गत बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो।
FACEBOOK COMMENTS