काठमाडौं, मंसिर २५ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्था गम्भीर रहेकाे बताइएकाे छ । थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।
निमोनियाबाट अस्वस्थ भएका लिङ्देन झापामा उपचार गराइरहेका थिए । सांसद लिङ्देनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।
FACEBOOK COMMENTS