राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी, बादल पराजित
कर्पोरट खबर
11:46 am, बिहीबार, जेठ ६, २०७८
नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् ।


FACEBOOK COMMENTS