काठमाडौं, कात्तिक २४ – राष्ट्रिय सहकारी बैंकले एकैदिन ४ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कार्तिक २३ गतेदेखि उक्त शाखाबाट कारोबार शुरु गरेको हो ।
यी चार शाखासँगै बैंकको शाखा संख्या ४८ पुगेको छ । साथै, बैंकले निकट भविष्यमा थप शाखा विस्तार गरी संख्या ६८ पुर्याउने योजना बनाएको छ ।
FACEBOOK COMMENTS