काठमाण्डौ, साउन १४ – देशबाट जातीय विभेद अन्त्य गर्नुपर्ने बताए । उनले देशमा विभेदको कुनै अंश बाँकी रहन नहुने र त्यसका लागि आफूले सधै आवाज उठाइरहने बताए ।
धमलाले भने,‘देशमा जातीय विभेद अन्त हुनैपर्छ, त्यसका लागि सबैले आफ्नो स्थानबाट भुमिका निभाउनुपर्छ ।’ उनले दोषीले उन्मुक्ति पाउन नहुने र कडाभन्दा कडा कारबाही गर्नुपर्ने र पीडितले न्याय पाउनैपर्ने आवाज उठाए ।
FACEBOOK COMMENTS