अन्जनराज न्यौपाने
तनहुँ, १२ फाल्गुण – जिल्लाको बन्दिपुर गाँउपालिका(५ मा रुखले च्यापिएर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका २८ बर्षिय सुरेश थापा रहेका छन्। छिमेकी सोममाया थापाको दाउरा काट्न खेतला पर्म तिर्न गएका थापाको रुख काटेर भाग्दा भाग्दै सोही रुखले किचेर मृत्यु भएको थियो । रुखमा च्यापिएको अबस्थामा देखेपछि घर धनी सोममाया थापा अचेत अवस्थामा बेहोस भएकी थिईन् । मृत्यु भएका थापाको पोष्टमाट्मका लागि जिल्ला अस्पतालमा राखिएको छ।