काठमाडौं,कार्तिक २४-उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योतिले वकिल नराखि आफै प्रतिरक्षा गर्ने भएका छन्। हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका रुपज्योतीले आफ्नो प्रतिरक्षा आफैं गर्ने भएका हुन् । उनलाई आज जिल्ला अदालतमा काठमाडौंमा पेश गरिँदैछ।
शुक्रबार ज्योतिका तर्फबाट तीन जना वकिल थिए। विहिवार राति महानगरीय प्रहरी परिसरको टोलीले सिल्क एयरमा सिंगापुरबाट काठमाडौं ओर्लिएका रुप ज्योतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो।
FACEBOOK COMMENTS