काठमाडौँ, कार्तिक १ – भ्याक्सिनको दौडमा रुस सबेभन्दा अगाडि देखिएको छ । रुसले हालै कोरोनाविरुद्धको तेश्रो भ्याक्सिन बनाएको दाबी गरेको छ ।
रुसले अगस्टमा पहिलो कोरोनाविरुद्धको भ्याक्सिन स्पुतनिक भी बनाएको थियो ।
त्यसपछि १४ अक्टोबरमा दोश्रो भ्याक्सिन एपिभ्याककोरोना आई र अब तेश्रो भ्याक्सिन बनाएको दाबी गरेको हो । रुसको तेश्रो भ्याक्सिन चुमाकोभ सेन्टर अफ रशियन एकेडेमी अफ साइन्सेजमा बनाइएको हो । यो इनएीक्टभेटेड भ्याक्सिन डिसेम्बर २०२० सम्म स्विकृति दिइने छ ।
FACEBOOK COMMENTS