काठमाण्डौँ—रेनोका लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोबाइल कम्पनी (विसाल ग्रुपअन्र्तगतको कम्पनी) ले दसैं–तिहार चार्डपर्व अफर घोषणा गरेको छ ।
कम्पनीले ‘रेनो शुभलाभ’ स्किम सञ्चालनमा ल्याएको हो ।
दसैँ तथा तिहारलाई मुख्य लक्ष्य बनाएर सार्वजनिक गरिएको यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्ने छन् ।
यस योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्सयोरेन्स, १ वर्षको फ्रि रोड ट्याक्स, स्पटफाइनान्स सुविधा, तत्काल पुराना गाडी भ्यालुएसन र एक्स्चेन्ज सुविधा छ ।
यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागू हुने उल्लेख छ ।
FACEBOOK COMMENTS