काठमाडौँ, आश्विन २ – कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीय कोरोना संक्रमित महिला रहेकी छिन् ।
साउन ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी संक्रमित महिलाको आज मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ।
FACEBOOK COMMENTS