काठमाडौं,चैत ६- लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । चैत ६ गते बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको उपसचिव एकनारायण अर्यालले जानकारी दिए ।
लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जारी विज्ञप्तीमा बताइएको छ।
FACEBOOK COMMENTS