काठमाडौं,कार्तिक २७- लोक सेवा आयोगले बिभिन्न तहको लागि कर्मचारीको दरखास्त आव्हान गरेको छ ।
निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान गरेको हो ।
आयोगले प्राविधिकतर्फ इन्जिनियरिङदेखि सबै सेवा÷समूहको परिमार्जित पाठ्यक्रमसहित विज्ञापन गरेको हो।
FACEBOOK COMMENTS