वरिष्ठ चिकित्सक भोला रिजाललाई कोरोना संक्रमण
कर्पोरट खबर
5:17 am, मंगलबार, भदौ १६, २०७७
काठमाडौं, भदौ १६ – वरिष्ठ चिकित्सक भोला रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
डा. रिजालसँगै उनकी पत्नीलाई पनि कोरोना पुष्टि भएको छ । शनिवार नै कोरोना संक्रमण पुष्टि भएपछि डाक्टर रिजाल आइतवारदेखि ह्याम्स अस्पतालमा भर्ना भएका छन् ।



FACEBOOK COMMENTS