अब नेपाली नागरिकले विदेश जाँदा राहदानीबापत प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाउने राष्ट्र बैंकले परिपत्र जारी गरेर बैंकहरूलाई निर्देशन दिएको छ। यो नियम संगै मनिएक्सचेज माफर्त कारोबार गर्ने हरुको कालो धन्धा पुन मौलाएको छ ।
बिनाप्रयोजन विदेश जाने प्रवृत्ति बढ्न थालेपछि त्यो नियन्त्रणका लागि डलर सटही सीमा घटाइएको जनाएता पनि यसको दिर्घकालिन अध्यन नगरी लगाइएको नियमले कालो बजारी गर्नेहरुको दिन पुन र्फकिएको छ ।
अहिले ३० पैष सम्म नफा कमाईरहेका एक्सचेज मालिकहरुले अगामि दिनमा प्रति १ डलर ३ देखि ५ रुपैयाँ सम्म नाफा गर्ने नाम उल्लेख नगर्ने र्सतमा एक एक्सचेज मालिकले बताए ।
तीन वर्षअघि राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुक जाने नागरिकलाई राहदानीबापत प्रतिपटक २ हजार ५ सय अमेरिकी डलर वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्रा सटही दिने व्यवस्था थियो।
FACEBOOK COMMENTS