काठमाडौँ –वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वैदेशिक रोगारका क्रममा मृतु हुनेको संख्या ४६ जना बढी भएको जनाएको छ ।
त्यस बोर्डका अनुसार अघिल्लो आर्थिक वर्यामा मृत्यु हुनेको संख्या ७७५ थियो भने गत आर्थिक वषमा ८२१ पुगेको थियो ।
विगतको अनुसन्धानका आधारमा हेर्दा नेपालको वातावरण र अन्य देशको वातावरण नमिल्दा धेरैजसोको सुतेकै अवस्थामा मृत्यु हुने गरेको प्रवद्र्धन बोर्डकी प्रवक्ता पवित्रा घिमिरे खनालले बताउनुभयो ।
FACEBOOK COMMENTS