वैदेशिक साहायताको आधारकम पनि खर्च नहुने गरेको पाइएको छ । विभिन्न दाताले पछिल्लो दाताले पछिल्लो पाँच वर्षमा नेपाललाई गरेको सहयोग प्रतिबद्धताको ५० प्रतिशत रकम पनि खर्च नभएको पाइएको छ ।
अर्थ सचिव राजन खनालले नेपालीको खर्च गर्न सक्ने क्षमता बढ्न नसक्दा खर्च हुन नसकेको जानकारी दिए ।
दातृ निकायबाट प्रदान गरिएको रकम खर्च गर्न नसक्दा अप्ठायारो परिस्थती आउने सक्ने बताए ।
गत आर्थीक वर्ष वैदेशीक सहायता शीषिकबाट एक खर्ब १२ अर्ब ६१ करोड ३६ लाख अर्थात ४८.१९ प्रतिशतमात्र खर्च भएको थियो ।
गत आर्थिक वर्षको बजेटमा वैदेशिक साहायता बाट दुई खर्ब ८६ अर्ब २० करोड ३१ लाख रुपैयाँ विनियोजन भएको थियो । –अन्नपूर्ण पोष्ट
FACEBOOK COMMENTS