काठमाडौं ।नेप्से परिसूचक आज ५१.०५ अंकले घट्दै २८२४.४५ विन्दुमा रोकिएको छ ।१ करोड २८ लाख २५ हजार ४२ कित्ताको सेयर किनबेचमा ६ अर्ब ११ करोड रूपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै राधी हाइड्रोपावरको ४९ करोड कारोबार भएको छ ।
आज माइक्रोफाइनान्स कम्पनी समूहबाहेक अन्य समूह रातो भएका छन् ।
FACEBOOK COMMENTS