काठमाडौँ, आश्विन २५ – यो हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सूचकांक १३ दशमलब ३७ अंकले घटेको छ । आइतबार कारोबार दई अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बराबरको भएको छ ।
आइतबार अधिकांश जलविद्युत कम्पनीको करोबार बढी भएपनि मूल्य भने अधिकांश कम्पनीको घटेको छ ।
FACEBOOK COMMENTS