काठमाडौँ, ११ फागुन – संसद पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशको सुर्खेतमा स्वागत गरिएको छ ।
दाहाल–नेपालनिकट अनेरास्ववियु र राष्ट्रिय युवा संघले पुनर्स्थापनाको स्वागतमा वीरेन्द्रनगरस्थित वीरेन्द्रचोकमा दीप प्रज्वलन गरेको छ ।
अन्य राजनीतिक दलका नेताहरुले पनि अदालतको फैसलाले जनतामा आशा जगाएकाे बताएका छन् ।
FACEBOOK COMMENTS