काठमाडौं, चैत ११ – सञ्जय कपूरकी छोरी शनाया बलिउडमा डेब्यू गर्ने तयारीमा छिन्। बलिउडमा नेपोटिजमको चर्चा चलिरहेकै बेला सञ्जयले आफ्नी छोरीलाई बलिउडमा भित्र्याउन लागेका हुन्।
करण जोहरले आफ्नो प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको ब्यानरमा ल्याउन लागेका हुन्। नयाँ चलचित्रको काम जुलाईबाट सुरु हुनेछ।