काठमाण्डौँ — सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गुलरिया उपशाखा कार्यालयको उद्घाटन गरेको छ ।
कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले सयुक्त रुपमा उपशाखा कार्यालयको उद्घाटन गरे ।
कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका का.मु.प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पारे।
FACEBOOK COMMENTS