काठमाण्डौँ — एनआईसी एशिया बैंकले सप्तरीको महादेवा शाखाको औपचारीक उद्घाटन गरेको छ ।
बैंकको सप्तरीको महादेवा गाउँपालिका वडा नं ६ रहेको महादेवा शाखाको माहादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले उद्घाटन गरे ।
बैंकले मुलुकभरका २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
बैंकबाट करिब १४ लाख ५० हजार ग्राहकहरुले बैंकिङ सेवा लिरहेका छन् ।
FACEBOOK COMMENTS