काठमाडौं, जेठ १५ – सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
गरिबका लागि नयाँ कार्यक्रमहरु ल्याइने भएकाले कोष खारेज गरिएको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS