काठमाडौं – सातदोबाटो–रत्नपार्क–नारायण गोपाल चोक रुटमा मेट्रो रेलको अध्ययन अघि बढेको छ ।
रेल विभागले सो रुटमा मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माणको प्रक्रिया अघि बढाएको छ ।
विभागले सार्वजनिक सूचना प्रकाशित गरेर डीपीआर निर्माण गर्न इच्छुक कम्पनीहरुलाई दरखास्त आव्हान गरेको हो ।
नागढुंगा–धुलिखेल मेट्रो रेलको डीपीआर बनाउन ४ कम्पनी अन्तिम प्रतिष्पर्धामा मोनोरेल निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई, ३ वर्षमा कार्य सम्पन्न हुने रेल विभागले सो खण्डमा निर्माण हुने विद्युतिय मेट्रो रेलको डिपिआर निर्माणका लागि इच्छुक कम्पनीहरुले २०७५ साल चैत १२ गतेभित्र आवेदन दिन सक्ने बताएको छ ।
FACEBOOK COMMENTS