काठमाडौँ, १३ फागुन – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले घटेकोे छ । नेप्सेका अनुसार आज ४४.९४ अंकले नेप्से घटेर दुई हजार पाँच सय ५४ दशमलब १३ विन्दुमा पुगेको छ भने ६ अर्ब ९ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये सबै समूह राताम्मे भएका छन् । हिजो (बुधबार) नेप्से १२.५६ अंकले नेप्से बढेर दुई हजार पाँच सय ९९ दशमलब ७ विन्दुमा पुगेको थियो ।
FACEBOOK COMMENTS