काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश नदिई दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
दुबै पक्षको कुरा सुनेर मात्र अन्तरिम आदेश दिने निर्णय गर्दै सर्वोच्चले छलफका लागि आगामी ३१ गते बोलाएको छ । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको इजलासले यस्तो निर्णय गरेको हो ।
यस्तो छ कोषविरुद्ध परेको रिट निवेदनको पूर्णपाठ–
FACEBOOK COMMENTS