नेपाल राष्ट्र बैंकमाआयोजित एक कार्यक्रमका बिच मिति २०७६।०६।१० गते बसेको बैंकको संचालक समितिको ३१४ औं बैठकद्वारासर्वसम्मत रुपमाअध्यक्ष मामनोनितहुनु भएका राजन सिंह भण्डारीलाई गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथागोपनियताको सपथ ग्रहण गराउनु भएको छ । बैंकको स्थापनाकालदेखिपौष २०७५ सम्मप्रमुखकार्यकारी अधिकृतको रूपमासफलकार्यकालपुरा गर्नु भएका भण्डारीले आगामी ४ बर्षको कार्यकालकालागि पदभार ग्रहण गरेको हो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५।७६ मा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधिभित्र १ अर्ब ४६ करोड खुदमुनाफाआर्जन गरेको छ
FACEBOOK COMMENTS