काठमाण्डौँ —सिद्धार्थ बैंकका एटीएम तथा पीओएस टर्मिनलमा मास्टर कार्ड प्रयोग गर्न सकिने भएको छ ।
सिद्धार्थ बैंक विश्वव्यापी पहिचान भएको मास्टर कार्ड नेटवर्कको प्रमुख सदस्यको रुपमा आवद्ध भए सगैँ मास्टर कार्ड नेटवर्कका कार्डहरु सिद्धार्थ बैंकका पीओएस मेशिनमा प्रयोग गर्न सकिने जनाएको छ ।
सो बैंकले निकट भविष्यमा नै मास्टर कार्ड डेविट तथा क्रेडिट जारी गर्ने उल्लेख गरेको छ ।
FACEBOOK COMMENTS