काठमाण्डौँ — सिद्धार्थ बैंक लिमिटेड र दिल्ली स्थित डा. बि एल कपुर मेमोरिएल हस्पिटलकाबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक महा प्रबन्धक सुरेश राज महर्जन र हस्पिटलका तर्फबाट ग्रुप सेल्स प्रमुख सुनिल कपुरले हस्ताक्षर गरे ।
बैंकका सम्पूर्ण डेविट, क्रेडिट र मेडिकल कार्डवाहक ग्राहकवर्गहरुले यस हस्पिटलमा स्वास्थ्य सेवा लिंदा ५०% सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS