सिभिल बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत
कर्पोरट खबर
9:30 am, सोमबार, चैत ३०, २०७७
काठमाडौं, चैत ३० – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको हो । नेप्सेका अनुसार आज सिभिल बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको ६४ लाख २ हजार ७ सय ११.७४ कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।


FACEBOOK COMMENTS