काठमाण्डौँ — सिभिल बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपालबीच सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एस.के.टामोटले हस्ताक्षर गरेका छन् ।
अब जनरल इन्स्योरेन्सका वीमा सेवालाई सिभिल बैंकका ७१ शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
FACEBOOK COMMENTS