काठमाडौं, मंसिर ९ – नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सिभिल लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद शेयर मंगलवार सूचीकृत भएको छ । कम्पनीको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
अव यो शेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS