काठमाडौं, कात्तिक ५ – सुदूरपश्चिम सरकारले पनि कोरोना बिरामीको निःशुल्क उपचारलाई निरन्तरता दिने भएकाे छ । संघिय सरकारले लक्षित वर्गकाे बाहेकाे अन्यकाे उपचार गर्दा शुल्क लाग्ने बताए पनि सुदूरपश्चिम सरकारले भने कोरोना बिरामीको निःशुल्क उपचारलाई निरन्तरता दिने भएका छन् ।
मंगलबार मात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको जानकारी दिएका थिए ।
FACEBOOK COMMENTS