काठमाडौं, जेठ १५ – राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको हेडवर्क निर्माण गर्न २ अर्ब ४६ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढाइने लक्ष्य प्रस्तुत गरे ।
तराईको सिँचाइका लागि यो परियोजनालाई सरकारले महत्वका साथ अगाडि बढाइरहेको छ ।
FACEBOOK COMMENTS