काठमाडौं,३ फागुन-सोमबार सुनको मुल्य तोलामा १०० रुपैंयाले घटेको छ ।हिजो प्रतितोला ९० हजार ८०० रुपैैयामा कारोबार भएको सुनको मुल्य सोमबार तोलामा १०० रुपैंयाले घटेर प्रतितोला ९० हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य ९० हजार २०० रुपैंया रहेको छ ।
यस्तै चाँदीको मुल्य भने तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १३ सय ४० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो आइतबार सुनको मुल्य १३ सय ३५ रुपैंया रहेको थियो ।
FACEBOOK COMMENTS