काठमाडौं,फागुन २२ – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च मुल्यमा पुगेको छ ।
विहिवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेर तोलाको ८० हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसयी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबार सुन तोलाको ८० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो
बुधवार प्रतितोला ८० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा मंगलवार २०० रुपैयाँ बढ्दै प्रतितोला ८० हजार ४ सय रुपैयाँ कायम भएको छ ।यस्तै तेजावी सुन तोलामा ८० हजार ४०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ ।
बिहीबार चाँदी बुधबारकै मूल्य ८८० रुपैयाँमा कारोबार भएको छ ।
FACEBOOK COMMENTS