काठमाडौं, पुस २ – सुरिखोला हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा पुस २४ गते हुने भएको छ । कम्पनीले मूख्य कार्यालय डब्लुटिसी त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको जानकारी दिएको छ ।
सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र प्रबन्धपत्र तथा नियामावलीमा संशोधन सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
FACEBOOK COMMENTS