काठमाडौं, मंसिर १७ सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिर्सच सेण्टर प्रा. लि. बीच औषधि उपचारमा विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका संस्थापक शेयरधनी, शेयरधनी महानुभावहरु त्था डेबिट र के्रडिट कार्ड होल्डरहरुले उक्त अस्पतालमा विशेष आकर्षक छुट पाउँन सक्नेछन् ।
FACEBOOK COMMENTS