काठमाडौं, मंसिर १ – स्ट्याण्डर्ड चार्टर्ड बैंकले मङ्सिर २३ गते साधारणसभा आह्वान गरेको छ । बैंकको साधारणसभामा लाभांश सहितका विभिन्न ५ प्रस्ताव पेश हुने भएका छन्।
बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट २२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको उक्त लाभांश साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
FACEBOOK COMMENTS