काठमाडौं,फागुन ३०- स्प्राईटले समर क्याम्पेन ‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’को टिभीसी सार्वजनिक गरेको छ। नयाँ टिभीसीमा स्प्राईटकै ब्राण्ड एम्बेसेडर अनमोल केसी रहेका छन्।
गर्मीको आगमनसँगै स्प्राईटले उपभोक्ताहरुलाई शीतल राखेर घामको तापमा पनि स्प्रष्टसंग सोच्न सक्ने अल्टिमेट रिफ्रेसरको रुपमा आफुलाई प्रस्तुत गर्दै आएको छ ।
नयाँ टिभीसीमा स्प्राईटकै ब्राण्ड एम्बेसेडर अनमोल केसी रहेका छन् । यो विज्ञापन हाम्रो दैनिक अवस्थाको वरिपरि रहेर बनाइएको छ ।
FACEBOOK COMMENTS