काठमाण्डौ, भदौ ७ – स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न प्रशासनलाई सिफारिस गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चितवनमा डाक्टरको घरमा कालो ब्यानर राख्ने र काठमाडौंमा सिभिल अस्पतालका डाक्टर बस्ने घरबाहिर हुलदङ्गा गर्नेहरुलाई कारबाही गर्न प्रशासनलाई सिफारिस गरिएको उनले जानकारी दिए ।
स्वास्थ्यकर्मीलाई गरिने दुर्व्यवहार सह्य नहुने भन्दै दिनरात नभनी काम गरिरहेका स्वास्थ्यकर्मीलाई सम्मान गर्न आग्रह उनले आग्रह गरे ।
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भन्दै जनस्तरबाट पनि कारबाहीको माग उठेको छ ।
FACEBOOK COMMENTS