काठमाडौं, जेठ १४ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं वालरोग विज्ञ डा. कृष्ण पौडेललाई दिईएको छ । यस अघि प्रबक्तको जिम्मेवारी सम्हाल्दै आउनुभएका प्रा.डा.जागेश्वर गौतम वीर अस्पतालमा कोभिड–१९ एकीकृत केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनु भएको थियो ।
गौतम अघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा बिकाश देबकोटाले सम्हाल्नुभएको थियो ।
FACEBOOK COMMENTS