हरेक काममा अत्यधिक चुनौती हुन्छ : ध्रुव थापा

१८ वर्षको कलिलो उमेरमै केही न केही व्यवसाय गर्नुपर्छ भन्ने सोच विकास गरेर अगाडि बढेका ध्रुव थापा अहिले हिमालय अर्गनाइजेशनका अध्यक्ष छन् । तर, आजको अवस्थामा आइपुग्न थापाले थुप्रै सानातिना र नवीनतम् व्यवसायहरूको सहारा लिएका छन् । उनी जतिबेला प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्दै थिए । त्यसैबेला अध्ययन सँगसँगै आफूले केही गर्नुपर्छ भन्ने सोच उनमा पलायो । सोही बेला … Continue reading हरेक काममा अत्यधिक चुनौती हुन्छ : ध्रुव थापा