काठमाण्डौँ — हेयर एण्ड शान्ति सलोनले दोश्रो र तेस्रो शाखा काठमाडौंको ठमेल र ललितपुरको जावलाखेलमा बिस्तार गरेको छ ।
हरेक सलोनमा एक करोड भन्दा बढी लगानी रहेको हेयर स्टाइलीस एवं संचालक अनुजा श्रेष्ठले बताइन् ।
दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एकेडेमी सहितको सलोन स्थापना गरेका उनले बताइन ।
यस सलोन बाट एक पटक मा एकैचोटी २५ जनासम्मलाई सेवा प्रदानगर्न सक्ने अत्याधुनिक प्रबिधी सहितको उपकरणहरु सलोनमा जडान गरिएको छ ।
यहाँ हेयर कट (लेडिज र जेन्स्),हेयर कलर,फेसियल,सेभिङ,मेनी क्यूर,पेडिक्यूर,वाकसिन,नेलआर्ट र केराटिन जस्ता सेवा सलोनले उपलब्ध गराउने हेयर स्टाइलीस श्रेष्ठले बताइन् ।
FACEBOOK COMMENTS