१० लाख घुससहित इन्जिनियर पक्राउ
कर्पोरट खबर
8:51 am, बिहीबार, कात्तिक २०, २०७७
काठमाडौं, कात्तिक २० – १० लाख घुससहित नेपाल बिद्युत् प्राधिकरणका इन्जिनियर पक्राउ परेका छन् ।
हेटौंडा भरतपुर बर्दघात आयोजना प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । उनले ठेकदारलाई दुःख दिएर घुस लिएका लिएका हुन् ।

FACEBOOK COMMENTS